घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न देउवाकाे आग्रह

काठमाडौँ- नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत काङ्ग्रेसका पदाधिकारी एवं नेताहरुले डडेल्धुरा दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । सभापति देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय एनपी साउँद र वीरबहादुर बलायरलगायत नेता घाइतेको अवस्थाबारे बुझ्न शनिबार काठमाडौँको ट्रमा सेन्टर पुग्नुभएको थियो । सभापति देउवाले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको अवस्थाका बारेमा … Continue reading घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न देउवाकाे आग्रह